Section 27
लेखा र लेखापरीक्षण
: (१) प्रज्ञा प्रतिष्ठानको आय व्ययको लेखा नेपाल सरकारले अपनाए बमोजिम राखिनेछ ।
(२) प्रज्ञा प्रतिष्ठानको लेखाको लेखापरीक्षण महालेखापरीक्षकबाट हुनेछ ।